गण्डकीमा अविश्वास प्रस्ताव : कांग्रेस र माअ‍ोवादीका सांसदलाई एउटै होटलमा राखियो, नेपाल पक्ष के गर्ला ?

काठमाण्डु – गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्तावकहरुलाई एउटै होटलमा राखेको पाइएको छ । नेपाली कांग्रेस र माअ‍ोवादी केन्द्रले आफ्ना सांसदहरुलाई लेकसाइडमा रहेको होटल कुटीमा राखेका हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दार्ता भएको अविश्वासको पक्षमा मत जुटाउनका लागि दुवै पक्षका सांसदहरुलाई एउटै होटलमा राखिएको हो । माओवादी केन्द्रका एक प्रदेश सांसदकाअनुसार दुवै पक्षका केही सदस्यले फ्लोर…