काठमाण्डु – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच गत बुधबार र बिहीबार भएको भेटवार्ता बिना निष्कर्ष टुंगिएको थियो । दुवै नेताको आ–आफ्नै अडानका कारण नेकपा एमाले अहिले फुटको संघारमा पुगेको हो । सर्वोच्च अदालतले गत फागुन २३ मा नेकपा विभाजन गराई एमालेलाई…