काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वैशाख ६ मा गरेको निर्णयलाई कडाइको साथ लागू गर्न निर्देशन दिएका छन्। कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बढ्दै गएको कोरोना संक्रमणबारे गरेको ब्रिफ्रिङको क्रममा उनले वैशाख ६ मा सरकारले गरेको निर्णयलाई कडाइको साथ लागू गर्न निर्देशन दिएका हुन् । सीसीएमसीका अधिकारीहरुले वैशाख ६ मा सरकारले जारी गरेको…