काठमाण्डु – नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा पार्टीका नियमित निर्णय र माधव नेपाल–झलनाथ खनाल समूहमाथि थप कारबाही हुने बताइएको छ । नेपाल–खनाल समूहले बिहीबार बुझाएको स्पष्टिकरण पत्र चित्तबुझ्दो नभएकाले थप कारबाही गर्ने प्रधानमन्त्रीकाे तयारी छ । बैठकमा उपनिर्वाचन, प्रदेश…