काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुँदैछ । बुधबार साँझ भएको भेटवार्ताकै निरन्तरतास्वरुप दुवै नेताबीच आज पनि प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता हुन लागेको हो । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडकाअनुसार ओली र नेपालबीच दिउँसो २ बजे मेरियट होटलमा पुनः छलफल हुन…