काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसंग सत्ता साझेदारी गर्ने विषयमा जसपाभित्र चर्को विवाद देखिएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर नेताहरु राजेन्द्र महतो,अनिल झा र राजकिशोर यादवलगायत माग सम्वोधन भए ओलीसंगै साझेदारी गरेर जानुपर्ने पक्षमा छन् भने उपेन्द्र यादव,बावुराम भट्टराई र राजेन्द्र श्रेष्ठ माग पुरा भएपनि ओलीको नेतृत्व स्विकार गर्न नहुने पक्षमा देखिएका छन्…