प्रधानमन्त्रीलाई अमृत बोहराको सुझावः भोलीको बैठक स्थगित गरेर पार्टी एकताको पहल गर्नूस्

काठमाण्डु – नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीलाई एकताबद्ध गराउन माग गरेका छन् । माधव नेपाल पक्षमा रहेका बोहराले पार्टीलाई एकताबद्ध राख्न अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन् । उनले फागुन २८ को निर्णय अबिलम्ब फिर्ता लिन र विधिविपरीत थपघट गरिएका र हटाइएका सबै निर्णय सच्याउन आग्रह गरेका छन् । उनले भनेका…