काठमाण्डु – सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेको घोषणा गरेकी छन् । यो अधिवेशनलाई विधेयक अधिवेशनको रुपमा हेरिन्छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नी प्रसाद सापकोटाबीचको टकरावका कारण कुनैपनि विधेयक पारित…