लुम्बिनी प्रदेश सरकारलाई जसपाको साथ, चार जना मन्त्री बन्दै

काठमाण्डु – लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी सहभागी हुने भएको छ । सोमबार केहीसमयअघि मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका चार जना नेता मन्त्री बन्ने भएका हुन् । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने स्रोतले जानकारी दियो । यीमध्ये कल्पना पाण्डेबाहेक…