काठमाण्डु – नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् । बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम दलहरुलाई २१ घण्टाभित्र प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेपछि कांग्रेस र माओवादी केन्द्रले यस्तो बताएका हुन् । माओवादी केन्द्रका नेता देव गुरुङले…