कांग्रेसको निर्णयले नयाँ सरकार बनाउने ढोका खुल्याे : देव गुरुङ

काठमाण्डु – नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र नयाँ सरकार बनाउन पहल गर्ने नेपाली कांग्रेसको हिजोको निर्णयको स्वागत गरेका छन् । राजधानीमा भएकाे एक साक्षात्कारमा बोल्दै उनले भने,‘कांग्रेसको निर्णय स्वागतयोग्य छ ।’ उनले पुष ५ गते संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगमन भनेको…