काठमाण्डु – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसको निर्णयको स्वागत गरेका छन् । शनिबार बिहान ट्वीटरमार्फत पूर्वधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले कांग्रेसले प्रतिपक्षको धर्म निर्वाह गरेको भन्दै नयाँ सरकार गठन गर्ने निर्णयको स्वागत गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा नयाँ सरकारको नेतृत्व गर्ने कांग्रेसको निर्णयमा अरु राजनीतिक दलहरुले…