काठमाण्डु – नेकपा एमालेमा केपी शर्मा अोली र माधव नेपाल समूहबीचको विवाद उत्कर्षमा पुगेको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेता नेपालसहित चार जना नेताहरुलाई ६ महिनाका लागि निलम्बन गरेपछि एमालेभित्रको विवाद उत्कर्षमा पुगेको हो । अहिले दुवै समूहका नेताहरु एकअर्कामाथि घोचपेचमा उत्रिएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले माधव नेपाल नवौ अधिवेशनमा…