विपक्षीलाई ओलीको प्रश्नः प्रधानमन्त्री हुन नपाउँदा प्रतिगमन हुन्छ ?

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई काम गर्न नदिएको बताएका छन् । शुक्रबार काठमाण्डु उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न शक्तिहरुले सरकारलाई काम गर्न नदिएको बताएका हुन् । ‘सरकारलाई काम गर्न दिएको छैन् । हामीले अन्येल, अस्थीरता यसैमा रुमलिरहने यो कुरा हुन सक्दैन’, उनले भने । उनले…