एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला पुनरावलोकन नगर्ने सर्वोच्चको आदेश

काठमाण्डु – सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउने विषयमा पुनरावलोकन नहुने स्पष्ट पारेको छ । अदालतले नेकपा ब्यूँताउन माग गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको निवेदन पुनरावलोकन नगर्ने आदेश जारी गरेको हो । अध्यक्ष प्रचण्डले एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएका थिए । प्रधानन्याायधीश चोलेन्द्रशमशेर…