काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमालेका शीर्ष नेताहरु लिएर बुढानिलकण्ठ पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री ओली एमालेका शीर्ष नेतालाई लिएर बुढानिलकण्ठ पुगेका हुन् । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री ओलीसहितका नेता बुढानिलकण्ठ पुगेको पुष्टि गरेका छन् । प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, एमाले संसदीय…