सांसद र कर्मचारीहरुको कोरोना परीक्षण सुरु

काठमाण्डु – प्रतिनिधि र राष्ट्रियसभाका सांसदहरुको कोरोना परीक्षण सुरु भएको छ । बुधबार बिहान १० बजेबाट सांसदहरुको कोरोना परीक्षण सुरु गरिएको हो । विशेष अधिवेशन प्रारम्भ हुनुअघि संसद्का पदाधिकारी तथा कर्मचारीको कोरोना परीक्षण थालिएको हो । प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, सांसदहरू, सुरक्षामा खटिने कर्मचारी तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीको पनि कोरोना परीक्षण…