काठमाण्डु-इरानले इजरायलमा मिसाइल आक्रमण सुरु गरेको छ । इजरायली सुरक्षा बल आइडीएफले देशमा मिसाइल आक्रमण भइरहेको जानकारी दिएको छ । अधिकारीहरूका अनुसार इरानले इजरायलमाथि १८१ भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको छ । अमेरिकाको चेतावनी पछि पनि इरानले सम्पूर्ण इजरायलमाथि मंगलबार राति १८१ भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो । इरानले पनि इजरायलमा मिसाइल आक्रमण…