कोरियाको राष्ट्रिय दिवसमा उपराष्ट्रपति यादव सरिक

काठमाण्डु – उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि राजदूत तेयोङ पार्कले मंगलबार आयोजना गरेको स्वागत समारोहमा सरिक भएका छन् । त्यस अवसरमा राजदूत तेयोङले हालैको बाढीपहिराबाट भएको अमूल्य जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कोरिया सरकार र जनताका तर्फबाट हार्दिक सहानुभूति एवं ऐक्यबद्धता प्रकट गरे । कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध…