प्रधानमन्त्री ओलीले गरे क्षतिग्रस्त एमाले मुख्यालयको अवलोकन

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गरेका छन् । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज सिंहदबारमा एमाले संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर अवलोकन गरेका हुन् । अविरल वर्षा र बाढीका कारण एमाले मुख्यालयको भुँइ तलामा पूर्णतः डुबान भएको छ भने…