दुई जना सांसद अनुपस्थित भएपछि गण्डकीमा अविश्वासको प्रस्ताव फेल हुने सम्भावना बढ्यो

पोखरा – गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल हुने सम्भावना बढेको छ । प्रदेशसभामा निर्णायक देखिएको राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही प्रदेशसभा बैठकमा अनुपस्थित भएका छन् । गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङे पनि प्रदेशसभा बैठकमा अनुपस्थित भएका छन् । दुवै जनाले फोन अफ गरेर बसेका छन् । गण्डकीमा जनमोर्चा दुवै पक्षको…