एक हप्ताभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छः महेश बस्नेत

फुङ्लिङ – नेकपा (एमाले)का युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक हप्ताभित्र संसद्मा विश्वासको मत लिने जानकारी दिएका छन् । फुङ्लिङमा आज आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको जिल्ला कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीकै पहलमा देशले विकासको गति लिँदै लिएको दावि समेत गरे । प्रधनमन्त्रीकै पहलमा गौरवको आयोजना…