प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता गर्ने नेपाल समूहको तयारी

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले फागुन २८ गते एकलौटी रुपमा संगठन विस्तार गरेपछि नेकपा एमालेको विवाद उत्कर्षमा पुगेको छ । एमालेको अर्को खेमा माधव कुमार नेपाल समूहले प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतको फागुन २३ गतेको निर्णयलाई लत्याउँदै प्रधानमन्त्री अ‍ोलीले एकलौटी रुपमा पार्टीका कामकारबाही अगाडि बढाएको भन्दै नेपाल समूहले…