काठमाण्डु – नेकपा एमालेका नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । नेता नेपालले एमालेमा केपी शर्मा ओलीसँग मिलेर जान नसकिने भन्दै नयाँ पार्टी खोल्ने तयारी गरेको उनी निकट स्रोतले जानकारी दियो । उनले नयाँ पार्टी खोल्ने विषयमा सार्वजनिक अभिव्यक्ति पनि दिइसकेका छन् । बिहीबार पोखरामा आफू निकट कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता…