रेशम-रञ्जिता मिलेपछि फुट्यो नागरिक उन्मुक्ति पार्टी

काठमाण्डु - संघीय र प्रदेश सरकारमा सहभागी हुने वा नहुने विषयदेखि सुरु भएको नागरिक उन्मुक्ति पार्टीका शीर्ष तहको विवाद टुंगिएसँगै पार्टी फुटेको छ । नेता रेशमलाल चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीबीच सँगै मिलेर जाने भद्र सहमति भएको मसी नसुक्दै पार्टी फुटेको हो । कैलालीको टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट उनीहरूको तिक्तता छरपस्ट भएको थियो ।रेशमलाल…