काठमाण्डौं– कार्तिक आर्यन र तृप्ति डिम्री स्टारर फिल्म ‘भूल भुलैया ३’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको पोस्टरमा एउटा बन्द ढोका देखिन्छ, जसमा ताला झुण्डिएको छ । त्यसमा रुद्राक्ष माला र कालव बाँधिएको छ । पोस्टर निकै सस्पेन्सफुल छ । अनीस बज्मी निर्देशित फिल्म ‘भुल भुलैया ३’ दीपावलीको अवसरमा रिलिज हुने…