छविलाललाई प्रचण्ड बनाउने ४ नेताको गौरवमय इतिहास

काठमाण्डु – प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सांसद पद गुमाएका चार जना मन्त्रीको प्रशंसा गरेका छन् । माओवादी पार्टी छाडी नेकपा–एमालेमा प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रशंसा गर्दै नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत छविलाललाई प्रचण्ड बनाउने तीनै नेताहरु भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘टोपबहादुर रायमाझी, लेखराज…