एमालेमा लागेपछि सांसद पद गुमाएका न्यौपानेले फिर्ता गरे सांसदको गाडी

रुपन्देही – लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य दधिराम न्यौपानेले सरकारी सुविधाको गाडी फिर्ता गरेका छन् । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि एमालेमा लागेका न्यौपानेलाई माओवादीले कारबाही गरेपछि संसदीय समितिको सभापतिको हैसियतमा लिएको लु १ झ ४४९ नम्बरको गाडी र एउटा स्ट्यान्ड पंखा संसद सचिवालयलाई फिर्ता गरेका हुन् । सांसद पदबाट हटेको भोलिपल्टै उनले गाडी…