माअ‍ोवादी केन्द्रले चार जना मन्त्रीलाई सांसदबाट हटायो, बादल किन जोगिए ?

काठमाण्डु – माओवादी केन्द्रले नेकपा एमालेमा गएका चार जना नेतालाई सांसदबाट निलम्बन गरेको छ । माओवादी केन्द्रबाट मन्त्री बनेका चार जना प्रतिनिधिसभा सदस्यलाई सांसदबाट निलम्बन गरेको हो । माओवादी केन्द्रले चार जना सांसदलाई कारबाही गरेको पत्र संघीय संसद सचिवालयमा दर्ता गराएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । पार्टीले सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट,…