काठमाण्डु – पूर्व राजा ज्ञानेन्द्र शाह भारत जाने भएका छन् । उनी आगामी चैत २६ गते भारत जाने भएको उनको सचिवालयले जनाएको छ । उनी भारतको हरिद्वारमा सञ्चालन हुने महाकूम्भ मेला २०२१ विशेष समितिको निमन्त्रणमा शाह दम्पती भारत जान लागेका हुन् ।