माग पुरा भए ओलीसंगै सहकार्य गर्ने नभए निर्वाचनमा जाने जसपा अध्यक्ष महन्थको लाईन

काठमाण्डु – जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले देशमा उत्पन्न भएको वर्तमान समस्या समाधान भएन भने निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन् । जनता जान्न चाहन्छन’ कार्यक्रममा बोल्दै नेता ठाकुरले प्रधानमन्त्री ओलीले समेत विश्वासको मत प्राप्त भएन र सरकारलाई समर्थन मिलेन भने ताजा जनादेशमा जाने बताएको पनि उनले खुलासा गरेका छन् ।…