माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन आज फिर्ता लिने

काठमाण्डु - सरकारलाई दिएको समर्थन फिर्ता लिन नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बैठक बिहान ११ बजे बोलाइएको छ । माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै आलोचना भइरहेको बेला माओवादीले समर्थन फिर्ता र नयां सरकार गठनबारे छलफल गर्न बैठक बोलाएको हो…