काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार १ सय ६५ वटा सडकको एकै पटक शुभारम्भ गर्ने भएका छन् । १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक–एक सडकका दरले सडक शुभारम्भ गर्न लागिएको सडक विभागले जनाएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बिहान शुभारम्भ गर्ने कार्यक्रम रहेको विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । डिजिटल रुपमा…