फास्ट ट्र्याकबारे संसदीय समितिको निर्देशनप्रति प्रधानमन्त्री असन्तुष्ट

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसदीय समितिले विकास निर्माणका काममा अवरोध गरेकोमा असन्तुष्टी जनाएका छन् । शनिबार १ सय ६५ वटा निर्वाचन क्षेत्रका रणनीतिक सडक शुभारम्भ गर्दै प्रधानमन्त्री अ‍ोलीले संसदीय समितिहरुले विकास निर्माणका काममा अवरोध गरेको भन्दै असन्तुष्टी जनाएका हुन् । ‘गुणस्तरियतामा कम्प्रमाइज हुन सक्दैन । यसको रेशदेख गरौं काममा डिस्ट्रव नगरौं । कुनै…