प्रधानमन्त्रीविरुद्धको अवहेलना मुद्दा हेर्न नभ्याइनेमा राखियाे

काठमाण्डु – सर्वोच्च अदालतले प्रधानमन्त्रीसहित चार जना पूर्वप्रधानन्यायाधीहरुविरुद्ध परेको अवहेलना मुद्दाको पेशी तोके पनि सुनुवाई हुन सकेन । अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र चार जना पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्धको अवहेलना मुद्दामा पेशी तोकेको थियो । इजलासले आजको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । अवहेलना मुद्दाको पेशी न्यायाधीश ईश्वरप्रसाद…