फास्ट ट्र्याकको सुरुङ र पुल निर्माणको खरिद प्रक्रिया रद्द गर्न सेनालाई लेखा समितिको निर्देशन

काठमाण्डु – प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले काठमाण्डु–तराई–मधेस द्रुतमार्गको सुरुङ र पुल निर्माणको खरिद प्रक्रियाको दोस्रो प्याकेज रद्द गर्न निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले बिना प्रतिष्पर्धा एउटा मात्र कम्पनीलाई प्रतिष्पर्धामा सामेल गराएर ठेक्का दिएको भन्दै नयाँ प्रक्रियामार्फत छनौट गर्न नेपाली सेनालाई निर्देशन दिएको हो । समिति सचिव रोजनाथ पाण्डेका अनुसार एउटा मात्रै…