वाग्मती प्रदेशमा पनि छुट्टै कमिटी घोषणा गर्दै माधव समूह, को–को बन्दैछन् जिल्ला अध्यक्ष ?

काठमाण्डु – नेकपा एमालेको माधवकुमार नेपाल समूहले वाग्मती प्रदेशमा पनि छुट्टै कमिटी बनाउने तयारी गरेको छ । आज दिउँसो १२ बजे बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा बस्ने बागमती प्रदेशस्तरीय स्थायी समिति बैठकले पार्टीको बागमती प्रदेश कमिटी घोषणा गर्ने लागेको एक नेताले जानकारी दिए । वाग्मती प्रदेशका १३ जिल्लामध्ये ललितपुरमा हरिकृष्ण थापा र श्याम सिलवालमध्ये एक जनालाई…