प्रचण्ड पुत्री भन्छिन्ः केपी ओलीको चाहना पुरा भयो

काठमाण्डु – पुष्पकमल दाहाल प्रचण्डपुत्री गंगा दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना पूरा भएको बताएकी छन् । सोमबार सामाजिक सञ्जालमार्फत दाहालले सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी खारेको गरेकाले प्रधानमन्त्री ओलीको चाहना पूरा भएको बताएकी हुन् । उनले पार्टी विभाजन भएको खुशीयालीमा ओली पक्षधरहरुले देशभर हर्सोल्लाह मनाइरहेको बताइन् । दाहाले प्रधानमन्त्री हुनका लागि मात्र…