सर्वोच्चकाे फैसलाले ब्यूँतियो एमाले र माओवादी केन्द्र (पूर्णपाठ)

काठमाण्डु – सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरिदिएको छ । सर्वोच्च अदालतले आइतबार ऋषिराम कट्टेलको नेकपालाई आधिकारिकता दिँदै सत्तारुढ नेकपा खारेज गरेको हो । सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र पुनः ब्यूँतिएको छ । ‘निर्वाचन आयोगका यी दुवै निर्णय बदर भए पश्चात साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल…