प्राथमिकताका आधारमा सबै समुदायमा खोप पुर्‍याउँछौं: अर्थमन्त्री पौडेल

काठमाण्डु – अर्थमन्त्री विष्णु पौडेलले कोभिड १९ विरुद्धको खोप सबै लक्षीत समुदायमा पुर्याउने बताएका छन् । शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिड १९ विरुद्धको खोप सबै लक्षित समुदायमा प्राथमिकताका आधारमा पुर्‍याउने बताएका हुन् । साथै उनले खोप प्रदान गर्ने प्रक्रियालाई नरोकिकन अगाडि बढाउने बताए ।…