काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट दुई जना प्रमुख सचेतकहरुले सेवा सुविधाहरु लिइरहेको खुलेको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नेकपाका दुई जना मुख्यसचेतक देव गुरुङ र विशाल भट्टराईले सेवा सुविधा लिइरहेको बताए । उनकाअनुसार दुवै जनाले सवारी, इन्धन, तलबभत्ता लगायतका सुविधा लिइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा अोलीले देव गुरुङलाई हटाएर विशाल…