काठमाण्डु – नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमाथि गिद्धे दृष्टि लगाउनेहरुमाथि हमला गर्ने चेतावनी दिएका छन् । शुक्रबार राष्ट्रियसभामा आयोजित हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले देशमाथि गिद्धेदृष्टि लगाउनेमाथि हमला गर्ने चेतावनी दिएका हुन् । उनले कुनै विदेशीले नेपाली भू–भागमा गिद्धेदृष्टि लगाए आफूहरु प्रतिकारमा उत्रिन तयार रहेको बताएका छन् । उनले कम्युनिष्टहरु शान्तिका दूतसमेत भएको…