काठमाण्डु – सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फकुवा गरेको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव नेतृत्वको नेकपामाथिका २०७५ फागुन २९ गतेबाट लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । बैठकले सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिलाई पनि अनुमोदन गरेको छ । आज सरकार र नेकपाबीच तीन…