काठमाण्डु – स्थायी समिति सदस्य घनश्याम भुसाल नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकबाट बाहिरिएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपरान्ह ४ बजेबाट प्रचण्ड–नेपाल समूहको कमिटी बैठक शुरु भएको थियो । तर बैठक शुरु भएको केहीबेरमा नै भुसाल बैठकबाट बाहिरिएका हुन् । त्यस्तै भुसाल किन निस्किए भन्ने जानकारी आइसकेको छैन । उनले त्यसबारे प्रतिक्रिया दिन…