काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टीका अधयक्ष ऋषिराम कट्टेलले एमाले र माओवादी केन्द्रले शक्तिको उन्मादमा लादन खोजेको सर्वसत्तावाद असफल भएको बताएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष कट्टेलले एमाले माओवादाी केन्द्रले बनाएको संविधान र कानून विपरित निरंकुश सर्वसत्तावाद सर्वोच्च अदालतको फैसलाले असफल बनाएको बताएका छन् । ‘संसदवादी पूँजीवादीमा पतन भएका कथित कम्युनिष्ट नामधारी पार्टीले…