काठमण्डु – नेकपा एमालेले संसदीय दलको कार्यालयबाट नेकपा नामको साइनबोर्ड हटाएको छ । बुधबार संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकक्षमा राखिएको नेकपा नामको साइनबोर्ड हटाएर नेकपा एमाले लेखिएको बोर्ड राखिएको हो । गत आइतबार सर्वोच्च अदालतको फैसलाले नेकपाबाट एमाले र माओवादी केन्द्र ब्यूताईदिएपछि आआफ्ना पार्टी कार्यालयहरुमा साइन बोर्ड तथा नेताहरुको नेम प्लेट…