प्रचण्डसँग छलफल गर्न पेरिसडाँडा पुगे जसपा नेताहरु

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न जनता समाजवादी पार्टीका नेतासँग पेरिशडाँडा पुगेका छन् । छलफलका लागि जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका हुन् । श्रोतका अनुसार अहिले दुई पार्टीबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहेको छ । आजै नेकपा एमालेका नेताहरुले पनि…