काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रमा नफर्किने बताएका छन् । नेकपा एमालेले बिहीबार पोखरामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले सांसद पद गएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने बताएका छन् । ‘विचार, राजनीति, योजना, कार्यक्रम जोगाउन लाग्ने कि संसद जोगाउन लाग्ने ?,’ उनले प्रश्न गर्दै भने, ‘विचार…