माधवजीहरुले छिट्टै एमाले कब्जा गर्ने स्थिति हुन्छः प्रचण्ड

काठमाण्डु – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा माधव नेपाल पक्षले बिद्रोह गर्ने बताएका छन् । शुक्रबार रुपन्देहीमा भएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माधव नेपाल पक्षहरुले एमलो कब्जा गर्ने खुलासा गरेका छन् । ‘या त माधवजीहरुले छिट्टै एमाले कब्जा गर्ने र केपी ओलीलाई हटाउने स्थिति हुन्छ,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले…