काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न जनता समाजवादी पार्टीका नेताहरु पेरिसडाँडा पुगेका छन् । माओवादी केन्द्रसँग सत्ता समीकरण लगायतका विषयमा छलफल गर्न शनिबार बिहानै जसपाका नेताहरु महन्थ ठाकुर र डा. बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई पेरिसडाँडा पुगेका हुन् । जसपाले शुक्रबार नेपाली कांग्रेससँग पनि छलफल गरेको थियो ।…